नियमित स्वास्थ्य परीक्षण र शल्यक्रिया चैत मसान्तसम्म बन्द
काठमाडौं । कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न नियमित स्वास्थ्य परीक्षण र शल्यक्रिया चैत मसान्तसम्म बन्द हुने भएको छ । काठमाडौं उपत्यकाका ५० शैय्या र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने...