स्वदेश फर्किदै गरेका नेपालीको भीड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वदेश फर्किदै गरेका नेपालीको भीड


८ चैत्र २०७६, शनिबार


कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी राखिएको हेल्प डेस्कमा शनिबार स्वास्थ्य परीक्षणका लागि जम्मा भएको भीड ।

भारतको विभिन्न स्थानबाट स्वदेश फर्किदै गरेका नेपालीलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न डेस्क राखिएको छ । तस्वीरः शेरबहादुर सिंह/रासस

Tags :
प्रतिक्रिया दिनुहोस