आसनग्रहण नगराउने र खादा-मालाको प्रचलन पनि हटाउने एमालेको निर्णय
काठमाडौँ । नेकपा (एमाले)ले आफ्ना कार्यक्रममा नेताहरूलाई आसनग्रहण नगराउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकबाट कार्यक्रमहरूमा नेताहरूको आसनग्रहण नगराउने निर्णय भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका...