प्रधानमन्त्रीले भारतीय रअ प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा विपरीत : नेता रावल
काठमाडौँ । नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचरसंस्था रअ का प्रमुखलाई गोप्य रुपमा भेटेको कुरामा आपत्ती जनाएका छन् ।...