राष्ट्रपतिसँगको छलफलपछि बालुवाटार फर्किए प्रधानमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिसँगको छलफलपछि बालुवाटार फर्किए प्रधानमन्त्री


१८ असार २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवासबाट बालुवाटार फर्किएका छन् ।

उनी बिहीबार बिहान ११ बजे राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको करिब १ घण्टाको छलफलपछि प्रधानमन्त्री बालुवाटार फर्किएका हुन् ।

अब केही बेरमै मन्त्रिपरिषद् बैठक बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस