कृषि विकास बैङ्क चार करोड घोटालामा सहायक रथी विष्ट र कर्मचारी रेग्मी दोषी ठहर
काठमाडौँ । कृषि विकास बैङ्क न्युरोड शाखाको चार करोड रकम घोटाला भएको घटनामा नेपाली सेनाका पूर्वसहायक रथी रमेश विष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका...