४० अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

४० अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । ४० जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार संघीय सरकारका विभिन्न निकायमा कार्यरत अधिृकतहरुको सरुवा गरेको हो ।

पछिल्लो समय कर्मचारीहरूको धमाधम सरुवा गरिँदै छ । निर्वाचन आचार संहिता लाग्नु अघि नै सहसचिव भन्दा मुनिका ठुलो संख्यामा कर्मचारीहरूको सरुवा गरिएको छ ।

प्रशासन सिंहदरवार स्रोतका अनुशार केही समयभित्रै थप अधिकृतदेखि सहसचिवसम्मको सरुवा मिलान गरिँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस