रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागी लोक सेवालाई मन्त्रीको पत्र
काठमाडौँ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मन्त्रालय सम्हालेलगतै काममा तीव्रता दिएका छन् । शुक्रवार पदभार ग्रहण गरेका मन्त्री कुशवाहाले मङ्गलवारसम्म प्रक्रियागत विभिन्न कामलाई...