विद्यालय कर्मचारीले एकमुष्ट रकम लिएर जागिर छाड्न सक्ने
काठमाडौँ। सरकारले विद्यालयका कर्मचारीहरूको माग सम्बोधन हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय संसद सचिवालयमा दर्ता गरेको विधेयकमा हाल कार्यरत विद्यालय...