टेस्लाका सीइओ जो शैक्षिक डिग्रीमा विश्वास गर्दैनन्, एप्पलका आधा कर्मचारी डिग्रीबिहीन
काठमाडौँ । टेस्ला कम्पनीका सीइओ एलन मस्कले शैक्षिक डिग्रीमा विश्वास गर्दैनन् । दि स्याटेलाइट २०२० को कन्फ्रन्समा बोल्दै सीइओ मस्कले कलेज अध्ययन गर्नका लागि नभएर रमाइलो गर्नका लागि भएको बताएका...