आन्तरिक राजश्व विभागको महानिर्देशकमा शाक्य, भन्सारमा भट्टराई
काठमाडौँ । आन्तरिक राजश्व विभाग(आइआरडी)को महानिर्देशकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई महत्त्वपूर्ण विभाग आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक खटाउने क्रममा...