दर्जनौँ विशेषतासहित आन्तरिक राजश्व विभागको वेबसाइट अद्यावधिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दर्जनौँ विशेषतासहित आन्तरिक राजश्व विभागको वेबसाइट अद्यावधिक


प्रशासन संवाददाता

१७ भाद्र २०७७, बुधबार


काठमाडौँ । आन्तरिक राजश्व विभागले एक दर्जनौँ विशेषतासहित आफ्नो वेबसाइटलाई नयाँ स्वरूपमा सञ्चालनमा ल्याएको छ ।

अनलाइनमार्फत विद्युतीय सेवा एवम् सूचना प्रवाह गर्ने तथा करदाताको पहुँच अभिवृद्धि गर्न साबिकको वेबसाइट अद्यावधिक गरी नयाँ स्वरूपमा ल्याएको विभागले जनाएको छ ।

विभागले आफ्नो वेबसाइटलाई परिवर्तन गर्दै कुनै पनि कम्पनी तथा फर्मको कर चुक्ताको आचारिकता अनलाइन मार्फत हेर्न सकिने बनाउनुका साथै ट्याक्स क्यालकुलेटरलाई अद्यावधिक गरी सरल तरिकाले पारिश्रमिक आय गणना गर्न सकिने बनाएको छ ।

हेर्नुहोस् अन्य विशेषताहरू :

 

Tags :
प्रतिक्रिया दिनुहोस