अर्थतन्त्र जोगाउन गभर्नरसँग आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले वहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैङ्कले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण...