हेटौँडा अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ मा रहेको हेटौँडा अस्पतालमा सालनालसहितको एउटा नवजात शिशु फेला परेको छ । मृत अवस्थामा रहेको उक्त शिशु अस्पतालको महिला शौचालयमा फोहोर फाल्ने डस्टबिनमा फेला परेको...