पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र : केपी ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल संवत् ११४४ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले...