माछापुच्छ्रे बैंकको अध्यक्षमा केसी नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माछापुच्छ्रे बैंकको अध्यक्षमा केसी नियुक्त


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।

बैंकको आज बसेको सञ्चालक समितिको ४९१ औँ बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्य समेत रहेका केसीलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

अध्यक्षमा नवनियुक्त हुनुअघि यसै बैंकमा संस्थापक सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका केसी एक सफल युवा व्यवसायी समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस