नेपाललाई हरियालीमय र फलफूलमय बानाउने प्रधानमन्त्रीको अभियान
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आज सिंहदरवारमा वृक्षारोपण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पु-याउन सबै तह र तप्काका नागरिकसँग...