इकरातद्वारा प्राधिकरणलाई अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर हस्तान्तरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले ५०० केभीए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।...