विद्युत् महसुल बक्यौता नबुझाउने ठूला उद्योगको क्रमशः लाइन काट्दै जाने प्राधिकरणको घोषणा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिर्ने उद्योगको क्रमशः लाइन काट्दै जाने घोषणा गरेको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रङ्क...