मिर्गौला फेल भएपछि दुई भारतीय कम्पनीका औषधिको बिक्री वितरणमा रोक
काठमाडौँ । औषधि व्यवस्था विभागले दुई वटा भारतीय कम्पनीका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले मङ्गलवार सूचना निकालेर ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस(मेट्रोनिडाजोल) र ब्याच नम्बर १ एच...