चीनको वुहानबाट १७५ जना नेपाली ल्याएका चालकदलका १८ सदस्य क्वारेन्टाइनमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनको वुहानबाट १७५ जना नेपाली ल्याएका चालकदलका १८ सदस्य क्वारेन्टाइनमुक्त


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । कोरोना प्रभावित चीनको वुहानबाट ल्याएका १७५ जना नेपालीलाई उद्धार गरेको विमान चालक र चालकदलका सदस्यसहित १८ जना क्वारेन्टाइनमुक्त भएका छन् ।

दुई साता लामो क्वारेन्टाइनपछि जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको स्वास्थ्य सचिव खगराज बरालले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनीहरुलाई खरिपाटी र नगरकोट राखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस