कर्मचारीको सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण
पर्शुरामधाम । अमरगढी नगरपालिका डडेल्धुराले ब्लड बैंक डडेल्धुरालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालनमा ल्याएको ब्लड बैंकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो ।...