२४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२ सय १५ पुग्यो
काठमाडौँ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । देशभर कोरोना...