पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर परिक्षण गर्दा ६५९...