पछिल्लो २४ घण्टामा थप १०७८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप १०७८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको हो ।

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस