२४ घण्टामा १,२८२ जनामा संक्रमण, १,२६२ संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा १,२८२ जनामा संक्रमण, १,२६२ संक्रमणमुक्त


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने १,२६२ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस