काठमाडौँमा सोमबारदेखि भेरोसेल खोपको पहिलो मात्रा दिइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा सोमबारदेखि भेरोसेल खोपको पहिलो मात्रा दिइने


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ जिल्लामा १९ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई लगाउने जनाएको छ।

कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो डोज खोप लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानु पर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस