त्रिविले गर्यो ४ भारतीय विश्वविद्यालयको समकक्षता स्थगन
काठमाडौँ । नेपाली विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र दिँदै आएका चार भारतीय विश्वविद्यालयको समकक्षता त्रिभुवन विश्वविद्यालयले स्थगन गरेको छ । त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रको बोर्ड बैठकको निर्णयले भदौ १४ गतेदेखि कार्यान्वयन...