शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने शिक्षक महासङ्घको तयारी
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने बताएको छ। संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ। देशैभरका विद्यालय बन्द...