प्राविधिक शिक्षामा जोड दिनुपर्ने : प्रमुख डा. तुम्बाहाङ
उर्लाबारी । प्रदेश नं. १ का प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले साुमदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताएका छन् । आज मोरङको उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्नुहुँदै...