महामारीकैबिच विद्यालय सञ्चालनको तयारीमा स्थानीय तह, तर छैन निर्धक्क हुने अवस्था
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको कार्यढाँचा तथा कार्यविधि २०७७ मा विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिने उल्लेख छ । लामो समयदेखि विद्यालय बन्द गर्दा...