विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघद्वारा ऐक्यबद्धता पदयात्रा
काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले राजधानीमा ऐक्यबद्धता पदयात्रा आयोजना गरेको छ। ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने...