कुर्दिस्तान क्षेत्रमा दुई महिनामा ८०९ आक्रमण, नागरिक पूर्वाधारमा व्यापक असर
काठमाडौँ । इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा पछिल्ला करिब दुई महिनाको अवधिमा ड्रोन तथा क्षेप्यास्त्र प्रयोग गरी सयौँ आक्रमण भएको स्थानीय प्रशासनले जनाएको छ। फेब्रुअरी २८ देखि अप्रिल २० सम्म भएका...