प्रमुख डंगोलले भनिन्-‘फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्न पुग्यो’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्न पुगेको बताएकी छिन् । फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन...