जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ: अध्यक्ष मगर
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान जातीय विभेद उन्मूलन गर्न आयोग दृढतापूर्वक सक्रिय रहेको बताएका छन् । आज ६१औँ अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा...