देउवालाई नेविसंघले पठायो २ बुँदे पत्र
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाउँदै नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ । नेविसंघ केन्द्रीय अध्यक्ष...