महिन्द्रराय यादव र राजकुमार राईले लिए शपथ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

महिन्द्रराय यादव र राजकुमार राईले लिए शपथ


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज (शुक्रबार) दुई सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव र राजकुमार राईले शपथ लिएका हुन् ।

उनीहरूलाई संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई जबराले नयाँ बानेश्वरस्थित संसद् भवनमा सामूहिक शपथ गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस