देउवालाई नेविसंघले पठायो २ बुँदे पत्र  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

देउवालाई नेविसंघले पठायो २ बुँदे पत्र 


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाउँदै नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ । 

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देउवालाई पत्र दिँदै नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा स्पष्ट पारिदिन आग्रह गरेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस