सकियो सत्ता गठबन्धनको बैठक, के भयो निर्णय ?
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको आजको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल गर्न बैठक बसेको...