भौतिक पूर्वाधार नहुँदा वडा कार्यालयबाट सेवा दिँदै मन्त्रालय
काठमाडौँ । भौतिक पूर्वाधारको काम नसकिँदै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरी सारिएपछि मन्त्रालय व्यवस्थापनको काममा कठिनाइ भएको छ । लुम्बिनी प्रदेशका मन्त्रालयहरू अहिले वडा कार्यालय, प्राविधिक शिक्षालयका भवनमा स्थानान्तरण...