१९ फाल्गुन २०७९, शुक्रबार
मधेसी आयोगका अध्यक्ष र बङ्गलादेशी सरकारका प्रतिनिधिबीच भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बङ्गलादेश सरकारका प्रतिनिधिहरू, बङ्गलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मिलित एक उच्चस्तरीय टोलीले मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरूसँग भेट गरेका छन् । ...