शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेसले सघाउनुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको अनुसन्धानमा पार्टीले पूर्ण रूपमा सहयोग गर्नुपर्ने बताएका छन्। यस प्रकरणमा मुछिएकाहरूलाई चोख्याउने काम गर्न नहुने...