पार्टी सिद्धान्तबाट सञ्चालन हुनुपर्यो : नेपाली कांग्रेस
काठमाडौं । प्रतिनिधिसभा /प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गरेका...