कांग्रेसको प्रमुख सचेतकमा खाँण नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेसको प्रमुख सचेतकमा खाँण नियुक्त


६ चैत्र २०७४, मंगलबार


सङ्घीयता

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा नेता बालकृष्ण खाँणलाई नियुक्त गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार खाँणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस