शिवमाया तुम्बाहाम्फे उपसभामुखमा विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिवमाया तुम्बाहाम्फे उपसभामुखमा विजयी


२ चैत्र २०७४, शुक्रबार


काठमाडौं । एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा विजयी भएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुखका लागि एमाले नेतृ तुम्बाहाम्फे र कांग्रेस नेतृ पुष्पा भुसाल चुनावि प्रतिस्पर्धामा थिए । वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी भइन भने भुसालले ५८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस