शान्ति र विश्वास प्रवर्द्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवर्द्धन गर्न हामी पछि पर्न नखुने बताएका छन् । अन्तर्राष्ट्रिय...