नेकपाको अभियान परिमार्जन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको अभियान परिमार्जन भएको छ । नेकपाले विश्वव्यपीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पार्टी एकता सुढृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियानका कार्यक्रम परिमार्जन गरेको हो।...