भारतीय प्रधानमन्त्रीले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतीय प्रधानमन्त्रीले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सोमबार बिहान ट्वीट गर्दै सफल शल्यक्रिया र साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा बुधबार गर्ने तयारी भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस