विप्लव समूहको शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विप्लव समूहको शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ


१९ फाल्गुन २०७६, सोमबार


पक्राउ

जनकपुरधाम । नेकपा विप्लव समूहको शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ परेका छन् ।

धनुषाको विहारी मिथिला नगरपालिका–३ मिथिलेश्वर घर भएका गौरी नारायण मन्डल धनुषाकै गणेशमान चारनाथ नगरपालिका–५ सखुवनी खोलाबाट पक्राउ परेका हुन् ।

मण्डल महेन्द्रनगर बमकाण्ड, कर्तव्य ज्यान र संगठित अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ ।

उनीमाथि प्रहरीले अनुसन्धन सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस