पार्टी बाहिर छरिएका हाम्रा विचारहरु पार्टीमा भित्रिएका छन् : वामदेव गौतम
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न नसक्दा पार्टीमा विग्रह निम्तिएको बताएका छन् । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एक जना...